भरतपुरमा एमालेको अग्रता कायमै , कति छ मत अन्तर ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १ २०७९
7.5K
SHARES
१ जेठ चितवन । भरतपुर महानगरपालिकामा एमाले उमेदवारले झिनो अग्रता कायम राखेका छन् । ७ हजार ७७७ मतगणना हुँदा एमालेका उमेदवार विजय सुवेदीले २८०६ मत ल्याएका छन् ।
कांग्रेस माओवादी गठबन्धनकी उमेदवार रेनु दाहाल २७९६ मत ल्याएकी छन् । जुन एमालेभन्दा १० मतले पछाडि हो ।स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८०३ मत ल्याएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट