२ वटा वडाको मतगणना सकिंदा रेनुलाई अग्रता


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९
6.6K
SHARES

१ जेठ काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।

८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक छिन् ।

एमालेका विजय सुवेदीले २ हजार ९१५ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर ३ मात्रै छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।