बलात्कार आरोपी पाण्डे पक्राउ


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
8.6K
SHARES

७ जेठ काठमाडौं । सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।

सात वर्षपछि सामाजिक सञ्जालमार्फत पीडित युवतीले सार्वजनिक गरेको भिडियोका आाधारमा प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।