यस कारण माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २० २०७९
3.1K
SHARES
सांसदहरूलाई संसद्मा बस्नका लागि ह्विप जारी भएकाले आजको बैठक स्थगित भएको उनले बताए । “संसद्मा विभिन्न विधेयक पारितका लागि सांसद्हरूलाई ह्विप जारी भएको छ । त्यसले गर्दा बैठक बस्ने नभ्याइने भयो,” उनले भने । उनका अनुसार अर्को बैठक कहिले बस्ने भन्ने तय भएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट