प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २४ २०७९
4.6K
SHARES
२४ जेठ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट