कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
3.4K
SHARES

२४ जेठ काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।

बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची, शून्य समय र विविध गरी तीन एजेन्डामा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।