राष्ट्रघाती गद्धारहरुले देश खोक्रो पारे – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
11K
SHARES

२ असार काठमाडौ । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने आम नेपालीले बताएका छन्। एसपीपीप्रति असहमति जनाए हुन् ।

यसै सन्दर्भमा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङले आफ्नो फेसबुकमा यस्तो लेखेका छन- राष्ट्रघाती,गद्धारहरुले धमिराले जस्तै भित्र-भित्रै
देश खोक्रो पारेर, राष्ट्रबादी जामा पहिरिएर जनतालाई मुर्ख बनाउन खोजेका छन् । समय आउदै छ,तिनलाई चिनौ र दण्डित गरौ । #Reject #SPP