एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको २० बुँदे काठमाडौं संकल्प
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ३ २०७९
2.2K
SHARES
३ असार काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूको भेलाले जारी गरेको संकल्पमा आफूले भष्ट्राचार नगर्ने र भष्ट्राचार गर्न नदिने उल्लेख छ ।
बेरुजु समयमा नै फस्र्यौट गर्ने र जनताबाट उठेको राजस्वको प्रभावकारी सदुपयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
यस्तो छ संकल्पः

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट