एसपीपी खारेज गर्न सरकारले अमेरिकालाई पत्र लेख्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ६ २०७९
3.4K
SHARES

६ असार काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज गर्नका लागि अमेरिकालाई पत्र लेख्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकले यस्तो निर्णय गर्दै अमेरिकालाई तत्काल पत्र लेख्नेछ ।