राष्ट्रियसभा बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ८ २०७९
3.5K
SHARES

८ असार काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकमाथिको छलफल जारी रहने सचिवालयले जनाएको छ ।