चार मन्त्रीले लिए शपथ
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १३ २०७९
4.7K
SHARES
१३ असार काठमाडौं । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गहण गरेका छन् । आज बिहान ११ बजे राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका चारजना मन्त्री हटाएर नयाँ पठाएको छ । संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ ।
समाजवादी पार्टीले हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट