संगठन पूर्नगठन गर्न अखिल ( क्रान्तिकारी) को बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १३ २०७९
8.2K
SHARES
१३ असार काठमाडौ । नेकपा माओवदी केन्द्र निकट अखिल ( क्रान्तिकारी) मा हाल आएर तीव्र विवाद देखा परेको छ । अध्यक्ष पंचा सिंहले विधि विधान विपरीत गई आफू खुशी निर्णय गरेको कारणले हालको परिदृष्य आएको एक नेताले बताए ।
पवन कार्की नेतृत्व टीमले भोलि १४ गते दिउँसो ३ बजे ZOOM मार्फत देशभरका अखिल(क्रान्तिकारी) का साथीहरू संग विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको बताएको छ ।संगठन पुनर्गठन र विद्यार्थी आन्दोलनको पुनर्जीवन बारेमा छलफल हुने बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट