२ दिन भित्र अवैध निर्णय खारेज नभए संगठन पूर्नगठनको लागि कमिटि घोषण हुन्छ – नेता कार्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
4.8K
SHARES

१४ असार काठमाडौ । नेकपा माओवदी केन्द्र निकट अखिल ( क्रान्तिकारी) मा हाल आएर तीव्र विवाद देखा परेको छ । अध्यक्ष पंचा सिंहले विधि विधान विपरीत गई आफू खुशी निर्णय गरेको कारणले गर्दा पवन कार्कीको नेतृत्वमा आज जुम बैठक बसेको छ ।

नेता कार्कीले देशै भरिबाट उपस्थिति भएका साथीहरूलाई सम्बोधन गर्दै अवैध कमिटिले गरेको समपूर्ण निर्णयहरू २ दिन भित्र ंखारेज गर्न आवह गरेका छन ।दिएको समय भित्र खारेज नगरिए  संगठन पुनर्गठन गर्नको निमित्त कमिटि घोषण हुने बताएका छन ।