आज प्रचण्ड र बाबुरामबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
3.4K
SHARES

१६ असार काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।पूर्व माओवादीहरूबीच एकताको प्रयास भैरहेका बेला प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमै यसअघि दुईपटक छलफल भैसकेको छ ।ड