इनफ इज इनफ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार २० २०७९
2.6K
SHARES
२० असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “इनफ इज इनफ, अब त अति भयो,” उनले भने ।
उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट