यस कारण माओवादीको केन्द्रिय समितिको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
6.7K
SHARES

२१ असार काठमाडौ । दुई दिन देखि जारी रहेको माओवादी केन्द्रको केन्द्रिय समितिकोबैठक आजको लागि स्थगित भएको छ ।

पार्टीको केन्द्रिय सदस्य तथा प्रचण्डको स्वकिय सचिव रमेश मल्लले आफ्नो फेसबुकमा बैठक स्थगित भएको कुराको जनकारी दिएका छन ।

केन्द्रीय समितिको बैठक आजको लागि स्थगन भएको छ, आवस्यक गृहकार्य सहित भोलि १ बजे देखी कमलादीमै बस्नेछ, धन्यवाद ।