अर्थमन्त्री शर्मा बारे माओवादीले निकाल्यो यस्तो निष्कर्ष
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २२ २०७९
2K
SHARES
२२ असार काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।
छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए । पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी एक नेताले भने, “उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट