राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २४ २०७९
1.8K
SHARES

२४ असार काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयक राष्ट्रपति भण्डारीद्वारा आज प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।