कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा नजाने
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २६ २०७९
2.1K
SHARES
२६ असार काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्ने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुँदैनन् । “सभापति भने कार्यव्यस्तताले उपस्थित हुनु हुन्न । एजेन्डा तय गर्ने गरी बैठक बोलाइएको हो,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट