कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव : को अघि को पछि ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २८ २०७९
2.7K
SHARES

२८ असार काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो । उक्त प्रतिवेदनमाथि छलफल भएर केन्द्रीय समितिले पारित गर्ने नेताहरूले बताएका छन् ।

प्रस्तावित मस्यौदाअनुसार पार्टीका केन्द्रीय सभापति पहिलो नम्बरमा रहनेछन् । पार्टी सदस्यको मर्यादाक्रम अन्तिम अर्थात् १२१ नम्बरमा प्रस्ताव गरिएको छ । मर्यादाक्रमका विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो । सोही कारण नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको हो ।

प्रस्तावित मस्यौदाक्रम हेर्नोस्–