एमालेबाट उपसभामुखमा भट्टराई उम्मेदवार


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
3K
SHARES

३० असार काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।

भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।

आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।