मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ३१ २०७९
2.9K
SHARES
३१ असार काठमाडौं। मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को यो आकस्मिक बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ । केही महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा अरू दिन पनि आकस्मिक बैठक बस्ने गर्छ ।
यसअघि, आजै बिहान बालुवाटारमै सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकपछि मन्त्रिपरिषद्को बैठक बसेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट