कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २ २०७९
1.9K
SHARES

२ साउन काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णयहरू सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ ।अघिल्लो आइतबारदेखि जारी बैठक आज टुंग्याउने तयारी छ ।