एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ४ २०७९
2.4K
SHARES

४ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको छ ।   अन्य दलले आफ्नो पार्टीबाट स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिइसकेका छन् ।