राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ९ २०७९
8.2K
SHARES
९ साउन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ‘गाई’ चुनाव चिह्न पाउने बाटो खुलेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासबाट अन्तरिम आदेश जारी भएसँगै राप्रपाले गाई चिह्न पाउने बाटो खुलेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट