मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक राष्ट्रपतिले गरिन् प्रमाणीकरण
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १८ २०७९
2.4K
SHARES
१८ साउन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट