मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
6K
SHARES

२६ साउन काठमाडौं ।  सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।

आजको बैठकले निर्णय नियुक्त र सुरुवा बढुवा गर्ने एक मन्त्रीले बताए ।