सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २ २०७९
2.1K
SHARES
२ भदौ काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट