यस कारण माओवादीको स्थायी कमिटी बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २ २०७९
2.1K
SHARES
२ भदौ काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ ।
आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।
माओवादी नेताहरूका अनुसार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि बस्ने भएकोले स्थायी कमिटी बैठक सारिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट