नागरिकता विधेयकको पुनर्विचार प्रस्ताव स्वीकृत
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २ २०७९
1.9K
SHARES
२ भदौ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकको पुनर्विचार प्रस्ताव स्वीकृत भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । बैठकबाट उक्त प्रस्ताव स्वीकृत गरिएको हो । अहिले बैठकमा त्यसमाथि छलफल सुरु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट