यी हुन् धेरै दिन गयल हुने सांसदहरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २ २०७९
4.4K
SHARES
२ भदौ काठमाडौं । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ । सबैभन्दा लामो समय विदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।
हेर्नुस् सूची

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट