भेन्टिलेटरमा राखेर नेता गिरिको उपचार हुँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
3.2K
SHARES

३ भदौ काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।