वाईसीएलको अध्यक्षमा श्रीपाली


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
3.6K
SHARES

५ भदौ काठमाडौ । आजवनेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।

राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए ।