मापदण्ड तयार पार्ने कसरतमा कार्यदल
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र ८ २०७९
2.1K
SHARES
८ भदौ काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको हो ।
मंगलबार बसेको बैठकपछि जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट