महाभियोग निस्क्रिय भइसक्यो – चोलेन्द्र शमशेर राणा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १५ २०७९
6.9K
SHARES

१५ भदौ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि पुगेका उनले यस्तो बताएका हुन् ।

संविधान र नियमावली संसदले पालना नगरेको बताउँदै उनले आफू नागरिकका हिसाबले समितिमा उपस्थित भएको बताएका छन् । उनले आफूले समितिबाट न्याय पाउनुपर्ने जिकिर गरेका छन् ।