सिट बाँडफाँट कार्यदलको बैठक सम्पन्न , यस्तो भयो निर्णय
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र १७ २०७९
2.8K
SHARES
१७ भदौ काठमाडौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक सहमतिबिनै सकिएको छ । बिहान ११ बजेदेखि राति १० बजेसम्म बसेको बैठक निष्कर्षविहीन बनेको एक नेताले जानकारी दिए ।
केहीबेर अघिसम्म बसेको बैठकले सिट बाँडफाँटको कुरा मिलाउन सकेन । आआफ्नो दलमा छलफल गरेर बस्ने सहमति भएको छ,” बैठकमा सहभागी एक नेताले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट