प्रधानन्यायाधीश चोलेन्द्रको मानसिक स्वास्थ्य परीक्षण गर्न माग
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २१ २०७९
2.2K
SHARES
२१ भदौ काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न उठेको छ ।
राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न सांसद गजेन्द्र महतले माग गरेका हुन्।
उनले भने, ‘प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट