अखिल (क्रान्तिकारी) द्वारा रिभोल्युसनरी फोर्स घोषणा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २१ २०७९
3K
SHARES
२१ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले निर्वाचन केन्द्रित रिभोल्युसनरी फोर्स घोषणा गरेको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा असन्तुष्ट पक्षका पवन कार्कीको अगुवाइमा रिभोल्युसनरी फोर्स तथा मार्चपास कार्यक्रम गरेको हो । माइतीघरदेखि नयाँबानेश्वरसम्म मार्चपास गरिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट