महाअभियोग सिफारिस समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २६ २०७९
3.9K
SHARES
२६ भदौ काठमाडौं । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ ।
मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग आफूले तयार गरेका प्रश्नहरुको बयान लिनेछ ।
जबरासँग समितिले अहिलेसम्म ११ वटा प्रश्नको मात्रै बयान लिएको छ । अझै ३२ वटा प्रश्न बाँकी रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट