अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह प्रदेशसभाका लागि सिफारिस
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र ३० २०७९
2.2K
SHARES
३० भदौ काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिल क्रान्तिकारी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।
कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट