वकिलले गरेका प्रतिप्रश्नको जवाफ जबराले आज दिनुपर्ने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ३१ २०७९
2K
SHARES
३१ भदौ काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । समितिको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट