माओवादी केन्द्रका प्रवक्ता महरा समानुपातिक सूचीमा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ३ २०७९
2.6K
SHARES
३ असोज काठमाडौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् । खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए ।
माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो । तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट