अखिल (क्रान्तिकारी)द्धारा राष्ट्रपतिको पुत्ला दहन
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ५ २०७९
4.6K
SHARES
५ असोज काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् ।नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट