एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर छु – सर्वेन्द्र खनाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ६ २०७९
2.9K
SHARES
६ असोज काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट