अब्दुस मियाँ एमालेमा प्रवेश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ६ २०७९
3.2K
SHARES
६ असोज काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट