यसरी गठबन्धनले टुंग्यायो सिट बाँडफाँटको काम
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज १३ २०७९
3.6K
SHARES
१३ असोज काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाएको छ । लामो गृहकार्य र बैठकपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाडफाट टुंगो लागेको लागेको रमेश मल्ले जानकारी दिए ।
केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट