नेता भूसालले पाए त्रिभुज चुनाव चिह्न


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
2.4K
SHARES

२६ असोज काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।