महासचिवमा पुनः विप्लव चयन
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक २ २०७९
1.9K
SHARES
२ कार्तिक काठमाडौं । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा चयन गरेको हो ।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महाधिवेशनले ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेकाे बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट