प्रचण्डको निर्वाचन क्षेत्रमा तोकिए यि कमाण्डर र सहकमाण्डर
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २० २०७९
2.9K
SHARES
२० कार्तिक काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा युवा नेतालाई जिम्मेवारी तोकिएको छ । उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुन् ।
त्यस्तै प्रचण्डको क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट