बाल यौन दुरूपयोग गरेको अभियोगमा युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २० २०७९
2.8K
SHARES
२० कात्तिक ओखलढुंगा । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट